Prabhu Life Ad Final

नेप्से २ अंकले घट्दा, २३ करोड माथिको कारोबार

IME PAY
IME Life

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक २ दशमलव २४ अंकले घटेर ११६६ दशमलव ६७ बिन्दूमा झरेको छ । कुल १७२ कम्पनीको करिब १० लाख कित्ता शेयर २३ करोड ७९ लाख रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा बढी कुमारी बैंकको शेयर किनबेच भएको छ । यस कम्पनीको १ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब सात प्रतिशतले बढेको छ ।

तर, सेन्ट्रल फाइनान्स र अरुण काबेली पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यी कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS