Prabhu Life Ad Final

नेपाल–भारत पेट्रोलियम पाईपलाईनको भिडियोबाट उद्घाटन

IME PAY
IME Life

काठमाडौं । नेपालमा पहिलो पटक निर्माण गरिएको पेट्रोलियम पाईपलाईनको आज भिडियो कन्फ्रेन्सबाट उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा नेपाल–भारत पेट्रोलियम पाइपलाइनको रिमोट सिष्टमबाट उद्धघाटन गरेका हुन् ।

ओलीले सिंहदरबार र मोदीले नयाँ दिल्ली प्रधानमन्त्री कार्यालयबाट स्वीच थिचेर पाइपलाइनको उद्धघाटन गरेका हुन् । भारतको मोतिहारीबाट नेपालको अम्लेखगन्जसम्म ६९ किमी लामो पाईपलाईन निर्माणपछि ढुवानी लागत घट्नेछ भने इन्धनमा मिसावट नहुने विश्वास गरिएको छ । त्यस्तै ट्याङ्करबाट ढुवानी गर्दा लाग्ने बीमा शुल्क समेत घटेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS