सबैको लघुवित्तमा रोजगारी खुल्यो

81

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले प्रन्धक (व्यवस्थापकीय) पद, सूचना प्रविधि सहायक पद, शाखा प्रमुख (सुपरिवेक्षक/बरिष्ठ सहायक), सहायक, कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका लागि कर्मचारी माग गरेको हो ।

लघुवित्तले प्रन्धक (व्यवस्थापकीय) पद, सूचना प्रविधि सहायक पदका लागि १/१ जना कर्मचारी माग गरेको हो ।

संस्थाले शाखा प्रमुख (सुपरिवेक्षक/बरिष्ठ सहायक), सहायक, कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

इच्छुक ताथ योग्यता पुगेका उम्मेद्धवारले असोज ७ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्