IME Life

सबैको लघुवित्तमा रोजगारी खुल्यो

SPIL
NIC ASIA

काठमाडौँ । सबैको लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले प्रन्धक (व्यवस्थापकीय) पद, सूचना प्रविधि सहायक पद, शाखा प्रमुख (सुपरिवेक्षक/बरिष्ठ सहायक), सहायक, कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका लागि कर्मचारी माग गरेको हो ।

लघुवित्तले प्रन्धक (व्यवस्थापकीय) पद, सूचना प्रविधि सहायक पदका लागि १/१ जना कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

संस्थाले शाखा प्रमुख (सुपरिवेक्षक/बरिष्ठ सहायक), सहायक, कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

इच्छुक ताथ योग्यता पुगेका उम्मेद्धवारले असोज ७ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS