IME Life

सनराइज फस्ट म्युचुअल फण्ड निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

SPIL
NIC ASIA

काठमाडौं । सनराइज क्यापिटलले ल्याउन लागेको सनराइज फस्ट म्युचुअल फन्डलाई धितोपत्र बोर्डले अनुमति दिएको छ । फन्डलाई १० करोड इकाई बिक्री गर्न बोर्डले अनुमति दिएको हो ।

यस योजनामा १ अर्व रुपैयाँको लागि प्रतिइकाई १० रुपैयाँका दरले आवेदन दिन सकिनेछ । फन्डको व्यवस्थापक तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल रहेको छ । सनराइज क्यापिलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो स्कीम हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS