IME Life

प्रभु मनी ट्रान्सफर र एच पी स्टेट कोअपरेटिभ बैकबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । प्रभु मनी ट्रान्सफर र एच पी स्टेट कोअपरेटिभ बैकबीच सम्झौता भएको छ । बैंकले भारत स्थित हिमाचंल प्रदेशको एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेडसँग रेमिटेन्स सम्झौता गरेको हो ।

सम्झौता पछि हिमाचलमा काम गर्ने प्रवासी नेपालीहरूले थप सजिलो हुने गरी एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेडक करिब २४० शाखाहरूबाट नेपालमा पैसा पठाउन सक्ने छन् ।

Prabhu
Crest

त्यस्तै, भारतको जुन कुनै ठाउँबाट पठाएको पैसा नेपालमा प्रभु बैक लगायत अन्य सबै वाणिज्य बैक र सहकारी संस्थाका खाताहरूमा तुरुन्तै जम्मा गर्न सकिने छ भने देशभरमा आठ हजार भन्दा बढी प्रभुका रेमिट्यान्स काउन्टरहरूबाट पैसा नगद प्राप्त गर्न सकिने समेत जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS