IME Life

पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोडको आईपिओ जारी गर्न प्रक्रिया अघि बढायो

SPIL
NIC ASIA

काठमाडौं । नेपालको एक मात्रै नेपाल पुर्नर्बीमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । शेयर निष्काशनको लागि नियामक निकाय धितोपत्र बोर्डमा नेपाल पुनर्बीमा कम्पनीले आइतबार आवेदन दिएको छ ।

चार वर्षअघि संस्थापन भएको कम्पनी नेपाल पुर्नर्बीमा कम्पनीले भदौ २२ गते आइतबार एक सय रुपैयाँ अंकित दरका एक करोड ६० लाख कित्ता आईपीओ निष्काशनको लागि बोर्डसँग अनुमति मागेको बोर्डले जनाएको छ ।

Prabhu
Crest

कूल आठ अर्ब ४० करोड चुक्ता पुँजि भएको सो कम्पनीले सो मात्रामा आईपिओ जारी गर्न लागेको हो । पुर्नबीमा कम्पनीले निष्काशन गर्न लागेको आईपिओलाई इक्रा नेपालले ‘इक्रा एनपि आईपिओ ग्रेड २’ रेटिङ्ग प्रदान गरेको छ । २०७६ जेठ ३१ गते सम्पन्न कम्पनीको चौथो वार्षिक साधारण आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो । शेयर निष्काशनसँगै कम्पनीको चुक्ता पुँजि १० अर्ब पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS