Prabhu Life Ad Final

महुली लघुवित्त मर्जरमा जाने, गर्यो समिति गठन

IME PAY
IME Life

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था पनि मर्ज तथा एक्विजिसन जाने भएको छ । जसका लागि लघुवित्तले मर्जर समिति गठन गरेको छ । आवश्यकता अनुसार उपयुक्त वित्तीय संस्था गाभ्ने वा गाभिने प्रयोजनका लागि महुलीले ३ सदस्यीय मर्जर उप समिति गठन गरेको छ ।

भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले उपयुक्त वित्तीय संस्थासँग गाभ्ने वा गाभिने प्रयोजनका लागि उप समिति गठन गरेको हो । उप समितिलाई प्राप्ति गर्ने वा गाभिने सम्बन्धमा अन्य वित्तीय संस्थाहरुसँग छलफल गरी ३ महिनाभित्र प्रतिवेदन पेश गर्न सुचना मार्फत नै भनिएको छ ।

मर्जर उपसमितिको संचालक भानुभक्त निरौला छन भने संचालक केशव प्रसाद भण्डारी र प्रबन्धक संचालक रोशन कुमार मण्डल सदस्य छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS