Prabhu Life Ad Final

नेपाल चीन इकाेनाेमिक तथा व्यापार साझेदार फाेरम सुरू

IME PAY
IME Life

काठमाण्डाै । चिनियाँ बिदेशमन्त्री वाङ वीकाे नेपाल भ्रमणकाे अघिल्लाे दिन काठमाणडाैमा नेपाल चीन इकाेनाेमिक तथा व्यापार सहकार्य फाेरमकाे सम्मेलन सुरू भएकाे छ ।

बेइजिङस्थित नेपाली दुताबास र इकाेनाेमिक ज्वाईन्ट कमिटी अफ चाइना कमर्शियल स्टक इन्टरप्राइजेजकाे संयुक्त अायाेजनामा अायाेजित कार्यक्रममा नेपालमा लगानीका सम्भावनाहरूमाथि छलफल हुनेछ ।

शनिवार बिहान उपराष्ट्रपति नन्द बहादुर पुनले एक समाराेहबीच उद्घाटन गरेकाे फाेरममा नेकपा (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उद्याेग मन्त्री मातृका यादव, पर्यटन मन्त्री याेगेश भट्टराई तथा छ वटा प्रदेशका मुख्य मन्त्रीहरू सहभागी छन् । त्यस्तै चिनियाँ इन्डष्ट्रीज पार्कका महासचिव लि झुसेङले नेतृत्व गरेकाे व्यवसायिक टाेली सहभागी छन् ।

काठमाण्डाैमा सुरू भएकाे दाेस्राे सम्मेलनमा नेपाल र चीन बीच केही महत्वपूर्ण सम्झाैतामा हस्ताक्षर हुनेछ ।

 

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS