IME Life

सुनको भाउ घट्यो, प्रति तोला ७२ हजार रुपैयाँमा कारोबार

SPIL
NIC ASIA

काठमाडौं । सुनको भाउ शुक्रबार पनि घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोलामा १४ सय रुपैयाँ घटेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । आज शुक्रबार छापावाल सुनको मूल्य ७२ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि बिहीबारको तुलनामा प्रतितोला १४ सय रुपैयाँले नै घटेर शुक्रबार ७१ हजार ७०० रुपैयाँमा आइपुगेको छ ।

Prabhu
Crest

चाँदीको मूल्य पनि प्रतितोला ९०० रुपैयाँ कायम भएको छ । निरन्तर भाउ बढेपछि सर्वसाधारणले सुनका गहना खरिद गर्न कठिन हुने अवस्था आइसकेको छ । थोरै भाउ सस्तो हुँदा पनि आम उपभोक्ताले राहत पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS