IME Life

एनएलजी इन्स्योरेन्सको साधारण सभा असोज ८ गते, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्सको १३औं वार्षिक साधारण सभा असोज ८ गते शुने भएको छ । इन्स्योरेन्स कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार साधारण सभाको मिति तय गरेको हो ।

उक्त साधारण सभा आम्रपाली ब्याङकेट थिरबम सडक बालुवाटारमा विहान ११ बजे हुने भएको जनाएको छ । सभामा उपस्थिती प्रयोजनका लागि कम्पनीले भदौ २५ गते १ दिनका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । भदौ २४ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

Prabhu
Crest

सभामा कम्पनीले संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७४ ७५ को वार्षि प्रतिवेद उपर छलफल गर्ने र स्वीकृत गर्ने छ । लेखापरिक्षकको प्रतिवेदन सहितको लेखापरिक्षण गरिएको २०७५ असार मसान्तको वासलात २०७४ साउन १ गतेदेखि २०७५ असार ३२ गतेसम्मको नाफा नोक्सान हिसाब विवरण तथा सोसँग सम्बन्धीत अनुसूचिको छलफल गर्ने ।

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ अनुसार २०७५ ७६ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजो पारिश्रमिक निर्धारण गर्ने लगायतका विषयहरुमा छलफल गर्ने ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS