IME Life

नेप्से ३ अंकले बढ्यो, ४३ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । आज बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ३ दशमलव ८७ अंकले बढेर १,१९४ दशमलव ७७ को विन्दुमा कायम भएको छ । हिजो दाहोरो अंकले बढेको नेप्से आज सामान्य अंकले मात्र बढेको छ ।

कारोबारमा आएका ११ समुह वा उपसूचकमध्ये आज फाइनान्स, उत्पादनमुलक र अन्य बाहेक सबै उपसूचकहरु बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह बढेको छ । जीवन बीमा समुह ८ अंकले बढको छ ।

Prabhu
Crest

दिनभरिमा १ सय ६८ कम्पनीको १४ लाख २२ हजार १ सय १२ कित्ता शेयर ६ हजार ६ सय २८ पटक खरिदविक्री हुँदा ४३ करोड ६४ लाख ४४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दान धेरै माछापुच्छ्रे बैंकको ९ करोडमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल बैंकको २ करोड १ लाख रुपैयाँको कारोबार भएको छ । नागरिक लगानी कोष, प्रभु बैंक, सानिमा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक, शिवम् सिमेन्ट, कुमारी बैंक र एनआइसी एशिया बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै पाँचथर पावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै हाइड्रो इलेक्टीसिटिका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS