Prabhu Life Ad Final

घोडिघोडा लघुवित्तको शेयर कारोबार खुल्यो, ओपन रेञ्ज कति ?

IME PAY
IME Life

काठमाडौं । आजबाट घोडिघोडा लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार खुलेको छ । नेप्सेले घोडिघोडा लघुवित्तको सेयर कारोबारका लागि ७७.०१ रुपैयाँदेखि २३१.०३ रुपैयाँसम्म ओपन रेन्ज दिएको छ ।

लघुवित्तको पहिलो सेयर कारोबार यही रेन्जभित्र रहेर हुनेछ । लघुवित्तले हिजो मंगलबार २ लाख ७६ हजार २५० कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

घोडिघोडा लघुवित्तले गत असार २० देखि २४ गतेसम्म कुल १ लाख ३२ हजार ६०० कित्ता सेयर निष्कासन गरेको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS