IME Life

सुनको भाउ १ हजार रुपैयाँले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । आज फेरी सुनको मुल्य बढेको छ । हिजो घटेको सुनको भाउ आज १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

मंगलवारको तुलनामा बुधवार सुनको मूल्य १ हजार रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलवार सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

त्यस्तै बुधवार तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदी प्रतितोलामा ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य ४५ रुपैयाँले बढेको हो । चाँदी मंगलवार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS