IME Life

नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नागरिक लगानी कोषको २३ दशमलव १६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज भदौ १८ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३० गते साधारण सभा गर्ने भएको छ । सभा सभा कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुने जनाएको छ ।

लगानी कोषले भोली बिहीबार भदौ १९ गते बुक क्लोज गर्दैछ । त्यसकारण बुधबार आजसम्म मात्र कायम सेयरधनीले २३ दशमलव १६ प्रतिशत लाभांश सुरक्षित गर्न सक्नेछन् ।

Prabhu
Crest

नागरिक लगानी कोषले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव १६ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

सभामा आर्थिक वर्ष २०४/७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाबकिताबको प्रतिवेदन पनि पेश सभामा पेश गरिने समेत जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS