IME Life

किसान माइक्रोफाइनान्सको २४ प्रतिशत बोनश, साथमा नगद पनि

SPIL
NIC ASIA

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५ ७६ को लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले २४ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव १४ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीको सोमबार भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले उक्त अनुपातमा लाभांश दिने निर्णय गरेको हो । अघिल्लो वर्ष लघुवित्तले २९ प्रतिशत बोनस र १ दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

Prabhu
Crest

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताशरुले पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी ८ करोड ६० लाख ९ हजार रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि पुँजी १० करोड ६६ लाख ५१ हजार २८० रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS