Prabhu Life Ad Final

सिटिजन्स म्युचल फण्ड १ को लाभांश घोषणा

IME PAY
IME Life

काठमाडौं । सिटिजन्स म्युचल फण्ड १ ले लाभांश घोषणा गरेको छ । कोष ब्यबस्थापक सीबीआईएल क्यापिटलको आइतबार बेलुका बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५र७६ को लागि लाभांश घोषणा गरेको हो ।

क्यापिटलले म्युचल फण्ड १ को इकाईधनीहरुलाई ७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS