Prabhu Life Ad Final

बैंक अफ काठमाडुद्वारा ६ प्रतिशत बोनससहित १७ प्रतिशत लाभांश दिने

IME PAY
IME Life

काठमाडौं । बैंक अफ काठमाण्डूले आव २०७५।०७६ को सञ्चालन मुनाफाबाट ६ प्रतिशत बोनस शेयर सहित कूल १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

यही भदौ १५ गते बसेको बैंकको कम्पनी सञ्चालक समितिकोे १३० औं बैठकले छ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ११ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको र सो को जानकारी आज नेप्सेलाई दिएको छ । बैंक अफ काठमाडुद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS