IME Life

गुराँस लाइफ इन्स्योरेन्समा आवेदन दिनुभयो ? अब ३ दिन मात्र बाँकि

SPIL
NIC ASIA

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि ४४ जना कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले सेल्स एण्ड मार्केटिङ एक्जुकेटिभ पदमा ४१ जना कर्मचारी माग गरेको हो ।

त्यस्तै, इन्स्योरेन्सले कर्पोरेट सेल्स इन्चार्ज पदमा १ जना, कर्पोरेट सेल्स एक्चुकेटिभ पदमा ३ जना कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले भदौ १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS