Prabhu Life Ad Final

गुराँस लाइफ इन्स्योरेन्समा आवेदन दिनुभयो ? अब ३ दिन मात्र बाँकि

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि ४४ जना कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले सेल्स एण्ड मार्केटिङ एक्जुकेटिभ पदमा ४१ जना कर्मचारी माग गरेको हो ।

त्यस्तै, इन्स्योरेन्सले कर्पोरेट सेल्स इन्चार्ज पदमा १ जना, कर्पोरेट सेल्स एक्चुकेटिभ पदमा ३ जना कर्मचारी माग गरेको छ ।

NLIC

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले भदौ १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App