Prabhu Life Ad Final

नेपाल बैंक र एनविआईबीच सम्झौता

काठमाडौं । नेपाल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनविआई ) बीच सम्झौता भएको छ । यी दुई संस्थाबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले बैकको प्रधान कार्यालयमा आयोजित एक संक्षिप्त समारोहका बीच हस्ताक्षर गरेका हुन् ।

NLIC

बैकिङ जनशक्ति विकासमा झण्डै १ दशकयता क्रियाशील एनविआई र नेपालको बैकिंग उद्योगमा अगुवा बैकको रुपमा रहेको नेवैलि वीच भएको यस समझदारीबाट बैकको मानव पुंजीलाई अरु बढी उत्पादनशील बनाउन योगदान पुग्ने अपेक्षा लिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App