IME Life

नेपाल बैंक र एनविआईबीच सम्झौता

SPIL
Sanima Reliance

काठमाडौं । नेपाल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनविआई ) बीच सम्झौता भएको छ । यी दुई संस्थाबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले बैकको प्रधान कार्यालयमा आयोजित एक संक्षिप्त समारोहका बीच हस्ताक्षर गरेका हुन् ।

Crest
Meta Holidays

बैकिङ जनशक्ति विकासमा झण्डै १ दशकयता क्रियाशील एनविआई र नेपालको बैकिंग उद्योगमा अगुवा बैकको रुपमा रहेको नेवैलि वीच भएको यस समझदारीबाट बैकको मानव पुंजीलाई अरु बढी उत्पादनशील बनाउन योगदान पुग्ने अपेक्षा लिईएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x