Prabhu Life Ad Final

सानिमा लाईफ इन्स्योरेन्सको नायब महाप्रबन्धकमा चापागाँई नियुक्त

IME PAY
IME Life


काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको नायब महाप्रबन्धक पदमा चुडामणि चापागाँई नियुक्त भएका छन् ।

बाणिज्यशास्त्रमा स्नातकोत्तर चापागाई एक दशक जति अध्यापन पेशामा बिताएका अनुभवी व्यक्ति हुन् । अध्यापनको क्रममा पुस्तक समेत लेखेका चापागाँई पछिल्लो डेढ दशकभन्दा बढि समयदेखि बैंक तथा वित्तिय क्षेत्रको प्रशासनिक क्षेत्रमा रहेर काम गर्दै आएका छन् ।

व्यक्तित्व विकास सम्बन्धी कुशल प्रशिक्षक समेत रहेका चापागाई सानिमा लाईफमा आबद्ध हुनुअघि युनियन लाईफमा दुई वर्ष सहायक महाप्रबन्धकको रुपमा कार्यरत थिए । संगठन विस्तार तथा बजारिकरणका अनुभवि चापागाईलाई सानिमा लाईफले मार्केटिङ प्रमुखको जिम्मेवारी दिएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS