IME Life

नेप्सेमा ६ कम्पनीको शेयर सूचिकृत, कुन कम्पनीको कति ?

SPIL
NIC ASIA

काठमाडौं । यो साता नेप्सेमा ६ कम्पनीको कुल २ करोड ११ लाख ८९ हजार ५ सय ६४ दशमलव ५ कित्ता शेयर सूचिकृत भएको छ । शेयर सूचिकृत हुने छ कम्पनीमध्ये पाँच वटा कम्पनीको बोनश शेयर सूचिकृत भएको छ भने एक लघुवित्त कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ ।

बोनश शेयर सूचिकृत हुने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स, सेञ्चुरी कमर्सियल बैंक, उन्नती माइक्रोफाइनान्स, नागवेली लघुवित्त र प्रिमियर इन्स्योरेन्स हुन् । एक लघुवित्त ग्रामीण विकासको भने हकप्रद सूचिकृत भएको हो ।

Prabhu
Crest

प्रिमियर इन्स्योरेन्स कम्पनीको ४९ लाख ५ हजार ६०० कित्ता बोनस शेयर, नेपाल लाइफको १ करोड ९ लाख ९२ हजार ३२१ दशमलव ६ कित्ता बोनस शेयर, सेञ्चुरी कमर्सियल बैंकको १६ लाख ५० हजार ९२ दशमलव ४७ कित्ता कित्ता शेयर , उन्नती माइक्रोफाइनान्सको १ लाख १० हजार कित्ता बोनश शेयर र नागवेली लघुवित्तको १ लाख ४३ हजार ८ सय दशमलव ४१ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

त्यस्तै, ग्रमिण विकास लघुवित्तको ३२ लाख ७७ हजार रुपैयाँ हकप्रद शेयर सूचिकृत भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS