IME Life

एनआइबीएल समृद्धि फन्डले घोषणा गर्यो प्रतिफल

SPIL
NIC ASIA

काठमाडौं । एनआइबीएल समृद्धि फन्ड–१ ले नगद लाभांश घोषणा गरेको छ । एनआइबीएल समृद्धि फन्ड–१ ले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना ईकाइधनीहरुलाई ६ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

योजना व्यवस्थापक एनआइबीएल एस क्यापीटलको भदौ १२ गते बसेको संचालक समितिको बैठकको निर्णयले आफ्ना ईकाइधनीलाई उक्त नगल लाभांश दिने निर्णय गरेको हो ।

Prabhu
Crest

फन्डले ६ करोड ५० लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । अघिल्लो वर्ष फन्डले १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS