Prabhu Life Ad Final

निक्षेप तथा कर्जा सुरक्षण कोषले माग्यो कर्मचारी (सूचना सहित)

काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कोषले सातौँ तह अधिकृत, छैटौँ तह सहायक अधिकृत, चौथो तह कम्प्युटर सहायक प्राविधिक पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको २१ दिनभित्र कोषको केन्द्रिय कार्यालय, प्रशासन विभाग, गहना पोखरीमा गई आवेदन दिन सक्ने कोषले जनाएको छ ।

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App