IME Life

निक्षेप तथा कर्जा सुरक्षण कोषले माग्यो कर्मचारी (सूचना सहित)

SPIL
Sanima Reliance

काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कोषले सातौँ तह अधिकृत, छैटौँ तह सहायक अधिकृत, चौथो तह कम्प्युटर सहायक प्राविधिक पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको २१ दिनभित्र कोषको केन्द्रिय कार्यालय, प्रशासन विभाग, गहना पोखरीमा गई आवेदन दिन सक्ने कोषले जनाएको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x