IME Life

नेप्सेमा सूचिकृत ७ जीवन बीमा कम्पनीमध्ये बीमा शुल्क ग्रोथको आधारमा सूर्या लाइफ अगाडी, अन्यको अवस्था कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । हाल नेपाल स्टक एक्सचेञ्जमा ७ वटा जीवन बीमा कम्पनीहरुको शेयर कारोबार हुने गरेको छ । ७ वटै जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

नेप्सेमा कारोबार हुने ७ जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्कको आधारमा कुन कम्पनीको ग्रोथ राम्रो भनेर हामीले अध्ययान गरेका छौ ।

Prabhu
Crest

कसको ग्रोथ राम्रो
आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्ममा नेपाल स्टक एक्सचेञ्चमा कारोबार हुने गरेका ७ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा राम्रो ग्रोथ सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा २ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा हुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७४ करोड रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ४६ प्रतिशतले बढी हो ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्ममा कुल बीमा शुल्क आर्जन ४३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । एशियन लाइफ इन्स्योरेन्ले ४० प्रतिशतले, एलआएसी नेपालले २८ प्रतिशतले, गुराँस लाइफले २५ प्रतिशतले, नेशनल लाइफले पनि २५ प्रतिशतले र प्राइम लाइफले २४ प्रतिशतले कुल बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS