IME Life

कुमारी बैंकले गर्यो ट्याक्सी सेवा प्रदायक सारथी प्राइभेटसँग सम्झौता

SPIL
Sanima Reliance

काठमाडौ । कुमारी बैक लिमिटेडले ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग सम्झोता गरेको छ । बैंकले डिजिटल पेमेण्ट सम्बन्धि सहकार्य का लागि उक्त कम्पनीसँग सम्झौता गरेको हो ।

आफ्ना ग्राहक तथा सर्वसाधारणहरुलाई थप सुविधा दिने उदेश्यले बैकले देशकै प्रचलित र एप वेस्ट सुविधा भएको ट्याक्सी सेवा प्रदायक सारथीसँग सहकार्य गरेको हो ।

Crest
Meta Holidays

आधुनिका सूचना प्रविधिको प्रयोग गरि दैनिक आवात जालत सहज बनाउनको लागि सारथीको ट्याक्सीहरुमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैँकले जनाएको छ ।

उक्त प्रविधिले नगद रहिद र झण्झट रहित कारोबारमा सहजता ल्याउनुको साथै ट्याक्सी व्यवसायीहरुको आम्दनीलाई पनि तुरुन्तै सम्बन्धित बैक खातामा बचत हुने र उक्त निक्षेपमा प्राप्त हुने व्याजको समेत लाभ हुने बैंकले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x