IME Life
GBIME

सन नेपाल लाइफद्धारा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम

SPIL
NIC ASIA new
NLIC

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम वुधवार कैलालीको हशूलीया, सूख्खटामा र बिहिबार टिकापूर र लम्किमा आयोजना गरेको थियो ।

Crest

कार्यक्रममा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम गरी कम्पनीका महाप्रबन्धक कमल राज गौतमद्धारा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा महाप्रबन्धक गौतमले बीमाको विशेषता महत्व र अभिकर्ताले कर्तव्यको बिषयमा जानकारी दिएका थिए ।कार्यक्रममा अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS