IME Life

नेपाली सेनाले विभिन्न पदका लागि माग गर्यो कर्मचारी

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्


काठमाडौं । नेपाली सेनाले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ ।सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा रिक्त रहेका पदमा खुला प्रतिस्पधाबाट पदपूर्ती गर्न लागिएको बिहीबार प्रकाशित सूचनामा उल्लेख छ।

सेनाले रेडियोलोजिस्ट, स्टाफ नर्स, मेडिकल अफिसर, प्राध्यापक, उप–प्राध्यापक, सहायक प्राध्यापक, मनोवैज्ञानिक परामर्शदाता, माली, मेडिकल ल्याव्रोटरी टेक्निसियन, स्टाफ फर्मा्सिस्ट, जनरल सर्जन, , कम्प्युटर अपरेटर, कम्प्युटर शिक्षकलगायतका पदमा नयाँ भर्ना खुलाएको हो ।साथै दरखास्त फारामको लागु छुटाछुटै रकम तोकेको छ । विज्ञापन सम्बन्धि थप जानकारीको लागि कम्पनीको वेवसाईटमा गएर हेर्ने सक्ने व्यवस्था गरेको छ ।

Crest

सैनिक कल्याणकारी कोषले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कल्याणकारी योजना निर्देशनालय जंगि अड्डामा दरखास्त फारम बुझाउन सेनाले आग्रह गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS