Prabhu Life Ad Final

नेप्से झिनो अंकले घट्दा, कारोबार २७ करोड

IME PAY
IME Life

काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ ।

नेप्से परिसूचक १ दशमलव ३३ अंकले ११९६ दशमलव ४१ बिन्दूमा पुगेको छ कुल १७० कम्पनीको ९ लाख ७५ हजार कित्ता शेयर २७ करोड ७३ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको छ ।

बैंकिङ र विकास बैंक समूहको परिसूचक बाहेक अन्य बाँकी सबै समूहको परिसूचमा गिरावट आएको छ ।

कुमारी बैंकको कारोबार सबैभन्दा धेरै भएको छ । यस बैंकको १ करोड ६२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै सबैको लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १०  प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै युनाइटेड फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ६ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS