Prabhu Life Ad Final

रिलायबल नेपाल लाइफले खुल्ला रक्तदान तथा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गर्ने

IME PAY
IME Life

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले खुल्ला रक्तदान तथा नि शुल्क:स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । इन्स्योरेन्सले तेस्रो वार्षिकोत्सवको अवसरमा आफ्नो केन्द्रिय कार्यालय ज्ञानेश्वरमा, उक्त कार्यक्रम गर्ने भएको हो ।

उक्त कार्यक्रम भदौ १५ गते हुने इन्स्योरेन्सले जनाएको छ । खुल्ला रक्तदान तथा नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम बिहान ८ देखि १२ बजेसम्म संचालन हुने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS