Prabhu Life Ad Final

मितेरी डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

IME PAY
IME Life

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले डेपुटी जनरल म्यानेजर, म्यानेजर/सिनियर म्यानेजर पदमा १/१ जना कर्मचारी माग गरेको हो ।

त्यस्तै, बैंकले जुनियर अफिसर/अफिसर/सिनियर अफिसर (ब्राञ्च म्यानेजर) पदमा केही कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले भदौ २९ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS