मितेरी डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले डेपुटी जनरल म्यानेजर, म्यानेजर/सिनियर म्यानेजर पदमा १/१ जना कर्मचारी माग गरेको हो ।

त्यस्तै, बैंकले जुनियर अफिसर/अफिसर/सिनियर अफिसर (ब्राञ्च म्यानेजर) पदमा केही कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले भदौ २९ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार