IME Life

नेप्से १० अंकले घट्यो, ३७ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १० दशमलव २६ अंकले घटेर ११९७ दशलमलव ७५ रहेको छ ।

कुल १६८ कम्पनीको १३ लाख २१ हजार ४८६ कित्ता शेयर ३७ करोड २४ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छ ।

Prabhu
Crest

बुधबार कारोबारमा भएका सबै समूहमा गिरावट आएको छ । समग्र परिसूचक घटेको दिन आरएमडीसी माइक्रो फाइनान्स कम्पनीको संस्थापक शेयर सबैभन्दा बढी १० करोडभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै सबैको लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको झण्डै १० प्रतिशतले शेयर मूल्य बढेको छ ।

सबैभन्दा धेरै दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर करिब ५ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS