Prabhu Life Ad Final

रिलायबल नेपाल लाईफद्धारा दाबी भुक्तानी

IME PAY
IME Life

काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले घातक रोग बापतको दाबी भुक्तानी गरेको छ ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले दोलखा जिल्ला कालिन्चोक गाँउपालिका- ८,सुनखानीका बीमित होम प्रसाद पाठकलाई घातक रोग दाबी बापतको ८ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

मृतक बीमीतले कम्पनीको चरिकोट शाखाबाट गत माघ महिनामा ८ लाख बराबरको जीबन बीमा गराइ प्रथम बीमाशुल्क बापत ५८ हजार रुपैयाँ कम्पनीलाई भुक्तानी गरेको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS