Prabhu Life Ad Final

न्यायाधिशहरुको नयाँ तलवमान सार्वजनिक, कसको तलव कति ?

IME PAY
IME Life

काठमाडौं । सरकारले न्यायाधिशहरुको नयाा तलवमान सार्वजनिक गरेको छ । बुधबार अर्थ मन्त्रालयले प्रधान न्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको नयाँ तलबमान सार्वजनिक गरेको हो ।

गत भदौ ४ गते नेपाल सरकारले गरेको निर्णयअनुसार मन्त्रालयले सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालतका न्यायाधिश देखि सूचना आयोग तथा संसद सचिवालय समेतको नयाँ तलवमान सार्वजनिक गरेको छ ।

नयाँ तलवमानमा प्रधान न्यायाधीश, न्यायाधीशहरु, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसद्का महासचिवलगायतको नयाँ तलबमान सार्वजनिक गरेको हो ।

जसअनुसार प्रधान न्यायाधीशको मासिक तलब ८६ हजार ९५० रुपैयाँ भएको छ । त्यस्तै न्यायाधीशको ७१ हजार ९५०, महान्यायाधिवक्ताको ७१ हजार ९५० र न्यायपरिषद्का सदस्यको ७१ हजार ९५० रुपैयाँ तलब काम गरिएको छ ।

हेरौं कसको तलव कति ?

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS