गुराँस लाइफ इन्स्योरेन्समा रोजगारी खुल्यो

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि ४४ जना कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले सेल्स एण्ड मार्केटिङ एक्जुकेटिभ पदमा ४१ जना कर्मचारी माग गरेको हो ।

त्यस्तै, इन्स्योरेन्सले कर्पोरेट सेल्स इन्चार्ज पदमा १ जना, कर्पोरेट सेल्स एक्चुकेटिभ पदमा ३ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले भदौ १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार