IME Life

वोमी माइक्रोफाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । वोमी माइक्रोफाइनान्सले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ९ गते देखि १ः१ को अनुपातमा शत प्रतिशत हकप्रद बिक्रि खुला गरेको थियो ।

कम्पनीले १० करोड १० लाख ८८ हजार बराबरको १० लाख १० हजार ८ सय ८० कित्ता शेयर निष्काशन गरेको हो । शेयर निष्काशन प्रयोजनको कम्पनीले लागि असार २७ गते बुक क्लोज गरेको थियो । त्यसकारण असार २६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन् ।

Prabhu
Crest

लगानीकर्ताले वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवन, सिद्धार्थ क्यापिटल नक्साल र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हाल कम्पनीको चुक्ता पुंजी १० करोड १० लाख रहेको छ । शत प्रतिशत हकप्रदपछि पुंजी २० करोड २० लाख पुग्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS