Prabhu Life Ad Final

एनएलजी इन्स्योरेन्सका सिईओ पन्त नेपाल–जर्मन बाणिज्य महासंघको सदस्यमा मनोनित

IME PAY
IME Life

काठमाडौं । निर्जिवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त नेपाल–जर्मन बाणिज्य महासंघको बैंकिङ तथा बीमा क्षेत्रको उपसमिति सदस्य पदमा मनोनयन भएका छन् ।

नेपाल जर्मन मैत्री संघ अन्तर्गत रहेको नेपाल जर्मन बाणिज्य महासंघ अन्तर्गतको समितिमा पन्तलाई मनोनयन गरिएको हो । नेपाल जर्मन मैत्री संघको अध्यक्ष अनुप मल्ल हुन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS