IME Life

समता लघुवित्तले पायो बोर्डबाट २००% हकप्रद शेयर निष्काशनको अनुमति

SPIL
NIC ASIA

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले २०० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । संस्थाले बोर्डबाट १ बराबर २ को अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएकोे हो ।

हकप्रद निष्काशन बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । संस्थाले हालै वितरण गरेको ६ दशमलव ६६ प्रतिशत बोनस सेयरपछि कायम भएको ६ करोड ६ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

Prabhu
Crest

हकप्रद पछि कम्पनीको पुँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS