IME Life

नेको इन्स्योरेन्सको एजिएम भदौ १४ गते, १२ बोनश प्रस्ताव, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले भदौ १४ गते शनिबार २३ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोक कालिकास्थान डिल्ली बजारमा हुने जनाएको छ ।

कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले भदौ ३ गतेदेखि भदौ १४ गतेसम्म बुक क्लोज गरेको छ । भदौ २ गतेसम्म कायम सेयरधनीले मात्र १२ प्रतिशत बोनस सुरक्षित गर्न सक्नेछन् ।

Prabhu
Crest

कम्पनीले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ । यो प्रस्ताव साधारण सभामा पेश हुनेछ ।

नेकोले १४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न ७४ लाख २९ हजार १२७ रुपैयाँ नगद पनि छुट्याइएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४ सय रुपैयाँ छ । बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS