IME Life

समीट लघुवित्तले घोषणा गर्यो लाभांश

SPIL
NIC ASIA

काठमाडौँ । समीट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको भदौ ९ गते बसेको १८१ औं बैठकले आर्थिक वर्ष २०७५ /०७६ को मुनाफाबाट आफ्ना लाभांश घोषणा गरेको हो ।

लघुवित्तले शेयरधनीलाई चुक्ता पूँजी २१ करोडको २१.०९५२ प्रतिशत बोनस तथा बोनस शेयरको कर प्रयोजनका लागि १.११०३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

सञ्चालक समितिको बैकले गरेको निर्णय अनुसार चुक्ता पूँजी २१ करोडको २१.०९५२ प्रतिशतले हुन आउने ४ करोड ४३ लाखको बोनस र १.११०३ प्रतितशले हुन आउने २३ लाख ३१ हजार ५७९ रुपैयाँ गरि कूल ४ करोड ६६ लाख ३१ हजार ५७९ रुपैयाँ बराबरको लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS