IME Life

सनराइज बैंकको नयाँ शाखा पुरानो बानेश्वरमा

SPIL
NIC ASIA

काठमाडौं । सनराइज बैंक लिमिटेडले पुरानो बानेश्वरको पिपलबोटसँगै नयाँ शाखासञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका सञ्चालक समिति अध्यक्ष मोतिलाल दुगडले गरेका हुन् ।

उक्त उदघाटन समारोहमा बैंकका सञ्चालक सारदा शर्मा र बच्छलाल टातेड,नयाँ बानेश्वर वडा नं १० का वडा अध्यक्ष रामकुमार केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक राज शर्मा पौडेल र डेप्यूटी सिइओ आशा राणा अधिकारीको समेत उपस्थिति रहेको थियो ।

Prabhu
Crest

संचालनमा ल्याएको उक्त नयाँ शाखामा लकर सेवामा ७५ प्रतिशतसम्मको छुट दिने व्यवस्था भएको बैंकल े जनाएको छ । टुछको अवधि यहि असोज मसान्तसम्म रहने जनाएको छ। ।

हालसम्म बैकले मुलुकभर १२१ औं शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS