सनराइज बैंकको नयाँ शाखा पुरानो बानेश्वरमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले पुरानो बानेश्वरको पिपलबोटसँगै नयाँ शाखासञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन बैंकका सञ्चालक समिति अध्यक्ष मोतिलाल दुगडले गरेका हुन् ।

उक्त उदघाटन समारोहमा बैंकका सञ्चालक सारदा शर्मा र बच्छलाल टातेड,नयाँ बानेश्वर वडा नं १० का वडा अध्यक्ष रामकुमार केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक राज शर्मा पौडेल र डेप्यूटी सिइओ आशा राणा अधिकारीको समेत उपस्थिति रहेको थियो ।

संचालनमा ल्याएको उक्त नयाँ शाखामा लकर सेवामा ७५ प्रतिशतसम्मको छुट दिने व्यवस्था भएको बैंकल े जनाएको छ । टुछको अवधि यहि असोज मसान्तसम्म रहने जनाएको छ। ।

हालसम्म बैकले मुलुकभर १२१ औं शाखा कार्यलय मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार