Prabhu Life Ad Final

सूर्या लाइफ इन्स्योरेन्सका अभिकर्ता सम्मानित

IME PAY
IME Life

कोहलपुर । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता सम्मान तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बाँके जिल्लामा रहेर सबैभन्दा बढी जीवन बीमा संकलन गर्ने अभिकर्ता शोभा बि.सी., हिरा खराल, कपिल न्यौपाने, अमृत आचार्य, कमला गैरे लगायतलाई सम्मान गरिएको हो ।

कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्समा आवद्ध १०० भन्दा बढी एजेन्सी मेनेजर तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक तथा प्रदेश नम्बर ५, ७ र कर्णाली प्रदेशका प्रमुख किरण गौतमले सूर्या लाइफ इन्स्योरेन्स नै सबैभन्दा राम्रो बिमा कम्पनी भएको बताएका छन् ।

उनले हरेक दिनजसो हामीले जोखिमपूर्ण काम गरिरहेका छौँ । तर हाम्रो जीवनको रक्षा भने कतै पनि छैन । त्यसैले जीवन बीमा गर्नु पर्ने बताए । त्यसमा पनि सूर्या लाइफ इन्स्योरेन्स कम्पनी अरुको तुलनामा एकदमै राम्रो र किस्ता पनि एकदमै कम पर्ने समेत बताएका छन् ।

कार्यक्रममा बाँके जिल्ला शाखा प्रमुख दीपा बिनाडी जोशीले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी नै बीमा गर्नेहरुको पहिलो रोजाइ भएको बताइन् । उनले, यो कम्पनीको पारदर्शिता र प्रभावका कारण अहिले उत्कृष्ट बन्दै गएको समेत जानकारी दिइन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS