Prabhu Life Ad Final

सिटिजन्स बैंक बन्यो लाभांश प्रस्ताव गर्ने पहिलो वाणिज्य बैंक

IME PAY
IME Life

सिटिजन्स बैंक आर्थिक वर्ष २०७५/ ७६ को लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंककोे भदौ ९ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार आर्थिक वर्ष २०७५ /७६ को वितरणयोग्य मुनाफाबाट शेयरनीहरुलाई उक्त लाभांश दिने घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजी ८ अर्ब ३७ करोड १० लाख ६४ हजार रुपैयाँको १२ प्रतिशत आउने नगद लाभांश र ३ प्रतिशत बोनश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS