Prabhu Life Ad Final

आज सुनको भाउ कति छ बजारमा ?

IME PAY
IME Life

काठमाडौं । आज पनि सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको छ । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ७३ हजार ५ सयमा कारोबार भइरहेको छ ।

आइतबार सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँले बढेर ७३ हजार २ सय रुपैयाँ पुगेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ८६० रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS