IME Life

नेप्से ३ अंकले घट्यो, ३५ करोडमाथिको कारोबार

SPIL
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिन आज आइतबार शेयर बजार सामान्य अकले घटेको छ । आज नेप्से ३ दशमलव ४५ अकले घटेर १,२०९ दशमलव ६२ को बिन्दुमा कायम भएको छ । आज होटल र उत्पादनमुलक बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै ५१ अंकले जीवन बीमा समुह घटेको छ ।

दिनभरिमा १ सय ७१ वटा कम्पनीको १२ लाख ७५ हजार ६ सय २३ कित्ता शेयर खरिदविक्री हुँदा ३५ करोड २ लाख रुपैयाँको कारोबरा भएको छ । सबैभन्दा धेरै छिमेक लघुवित्त प्रोमोटर शेयरको ३ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ ।

Crest
Meta Holidays

त्यसैगरी नेपाल बैंकको २ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया, अपर तामाकोशी, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोडमाथिको कारोबार भएको छ । नागरिक लगानी कोषको ९२ लानख रुपैयाँको कारोबार भएको छ ।

सिर्जना फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै पाभ्थर पावरका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x