IME Life

मञ्जुश्री फाइनान्सको नयाँ बचत खाता संचालनमा, यस्ता छन् सुविधाहरु

SPIL
Sanima Reliance

काठमाडौं । मञ्जुश्री फाइनान्सले नयाँ बचत खाता संचालनमा ल्याएको छ । फाइनान्सले मञ्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता संचालनमा ल्याएको हो । यस खाता अन्तर्गत न्युनतम मौज्दातमा ५ हजार बचतकर्ताहरुले वार्षिक ८ दशमलव २५ प्रतिशत व्याजदर प्राप्त गर्न सक्ने जनाएको छ ।

संचालनमा ल्याएको यस नयाँ खातामा निःशुल्क डेविट कार्डका साथै जुनसुक एटीएमबाट विना शुल्क रकम झिक्न सकिने छ, साथै निःशुल्क चेक बुक, बिना शुल्क बैंक स्टेटमेन्ट, जुनसुकै बेला पनि लिन सकिने छ ।

Crest
Meta Holidays

हाल फाइनान्सको चुक्ता पूँजी रु ८० करोड ४० लाख रहेको छ । यस फाइनान्सको असार मसान्त सम्म ७ अर्ब ३० करोड निक्षेप संकलन तथा ६ अर्ब ५५ करोड कर्जा लगानी रहेको जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x