Prabhu Life Ad Final

मञ्जुश्री फाइनान्सको नयाँ बचत खाता संचालनमा, यस्ता छन् सुविधाहरु

काठमाडौं । मञ्जुश्री फाइनान्सले नयाँ बचत खाता संचालनमा ल्याएको छ । फाइनान्सले मञ्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता संचालनमा ल्याएको हो । यस खाता अन्तर्गत न्युनतम मौज्दातमा ५ हजार बचतकर्ताहरुले वार्षिक ८ दशमलव २५ प्रतिशत व्याजदर प्राप्त गर्न सक्ने जनाएको छ ।

संचालनमा ल्याएको यस नयाँ खातामा निःशुल्क डेविट कार्डका साथै जुनसुक एटीएमबाट विना शुल्क रकम झिक्न सकिने छ, साथै निःशुल्क चेक बुक, बिना शुल्क बैंक स्टेटमेन्ट, जुनसुकै बेला पनि लिन सकिने छ ।

NLIC

हाल फाइनान्सको चुक्ता पूँजी रु ८० करोड ४० लाख रहेको छ । यस फाइनान्सको असार मसान्त सम्म ७ अर्ब ३० करोड निक्षेप संकलन तथा ६ अर्ब ५५ करोड कर्जा लगानी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App