Prabhu Life Ad Final

दुई बीमा कम्पनीद्वारा वित्तीय विवरण सार्वजनिक गर्न आनाकानी

IME PAY
IME Life

काठमाडौं । अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण चालु आवको साउन महिनाभित्रैमा सार्वजनिक गरि सक्नुपर्ने भएपनि दुई बीमा कम्पनीले अझै अटेर गर्दै विवरण सार्वजनिक गरेका छैनन् ।

वित्तीय विवरण सार्वजनिक नगर्ने दुवै बीमा कम्पनी भारतीय लगानीमा सञ्चालित कम्पनीहरु हुन् । नेशनल इन्स्योरेन्स कम्पनी र दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले आलसम्म पनि वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

बीमा समितिको नियम अनुसार सबै बीमा कम्पनीहरुले साउन महिनाभित्रैमा अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नुपर्दछ । बीमा समितिले निर्धारित मितिमा वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीमाथि कारवाही गर्न नसक्दा बीमा कम्पनीहरुले समितिको नियमलाई अटेर गर्दै आएका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS