IME Life

एनआइसी एसिया ब्यालेन्स फन्डमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । एनआइसी एसिया ब्यालेन्स फन्डमा आवेदन दिने आज अनितम दिन रहेको छ । फण्डले १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड निष्काशन गरेको थियो ।साउन १२ गतेसम्म म्युचुअल फन्ड नबिकेपछि आवेदन दिने समय लम्ब्याइएको थियो । लम्ब्याएको मितिमा पनि आज आवेदन दिे अन्तिम दिन रहेको छ ।

साउन ८ गते बाट ‘एनआइसी एसिया ब्यालेन्स फन्ड’ नाममा १२ करोड ५० लाख इकाई म्युचुअल फन्ड निष्कासन गरिएको हो । यसमध्ये सर्वसाधारणले १० करोड ६२ लाख ५० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस्तै, बिज पुँजी बापत १ करोड ७५ लाख इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंक र १२ लाख इकाई कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटललाई सुरक्षित गरिएको छ । फण्डलाई एनआइसी एसिया क्यापिटलले व्यवस्थापन गरेको छ ।

Prabhu
Crest

सर्वसाधारणले प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ७५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले एनआइसी एसिया क्यापिटलको कार्यालय र सी–आस्वामार्फत आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS