Prabhu Life Ad Final

७ दशमलव ५ प्रतिशत बोनश शेयर पारित गर्न नेपाल इन्स्योरेन्सले कहिले गर्दै छ एजिएम ?

IME PAY
IME Life

नेपाल इन्स्योरेन्सले भदौ ८ गते ७० औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको बुधबार साउन १५ गते बसेको सञ्चालक समितिको बैंठकले भदौ ८ गते साधारण सभा गर्ने मिति गरेको हो । साधारण सभा एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे हुने जनाएको छ ।

नेपाल इन्स्योरेन्सले घोषणा गरेको ७ दशमलव ५ प्रतिशत बोनस सेयरको कर प्रयोजनार्थ वितरण गर्ने भनिएको नगद लाभांश बीमा समितिबाट अस्वीकृत भएको थियो ।

बोनस सेयरको कर प्रयोजनका लागि वितरण गर्ने भनिएको नगद लाभांश समितिबाट अस्वीकृत भएसँगै इन्स्योरेन्स कम्पनीको बोनस पाउने सेयरधनीले कर भने आफैंले तिर्नुपर्ने भएको भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले साउन २४ गते बुक क्लोज गर्नेछ । यस आधारमा साउन २३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS