IME Life

सिंहदरवारभित्र एक कर्मचारीको मृत्यु

SPIL
NIC ASIA

काठमाडौं । मुलुकका प्रमुख प्रशासकीय केन्द्र सिंहदरवारमा एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत नायव सुब्बा बच्चु केसी सिंहदरबारस्थित कार्यालयमा लडिरहेको अवस्थामा भेटिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

उनको मृत्युको कारण स्पष्ट भइसकेको छैन । सुब्बा केसीले विष सेवन गरेको आशंका गरिए पनि प्रहरीले पुष्टि गरेको छैन । महानरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले घटनाको पुष्टि गर्दै प्रहरी टोली गएर अनुसन्धान सुरु गरिएको बताए ।

Prabhu
Crest

आत्महत्या गरेको भन्ने हल्ला बाहिर आएपनि मुलुकको प्रमुख प्रशासकीय केन्द्रमै किन आत्महत्या गर्नुपर्यो भन्ने प्रश्न उठेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS