सिटिजन्स बैंकले माग्यो १० पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि जना, ब्रान्च म्यानेजर, अफिसर र सिनियर अफिसरका लागि ५ जना, अफिसर लेभलका लागि ब्रान्च म्यानेजर ४ जना, जूनियर अफिसर र अफिसर लेभलका लागि ब्रान्च म्यानेजर ६ जना, चार्टर्ड अकाउन्टेन्टका लागि केही र रिक्स डिपार्टका लागि केही कर्मचारीको माग गरेको हो ।

त्यस्तै बैंकले सुपरभाइजर लेभलका लागि केही रिलेशनसिप अफिसरका लागि केही र इन्फरमेशन ट्क्नोलोजीका लागि केही कर्मचारीको माग गरेको जनाएको छ ।

र्बंकले उपत्यका बाहिरका विभिन्न शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नागरिकले अगष्ट २७ सम्म आवेदन दिइसनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार