IME Life

सिटिजन्स बैंकले माग्यो १० पदका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
NIC ASIA

सिटिजन्स बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि जना, ब्रान्च म्यानेजर, अफिसर र सिनियर अफिसरका लागि ५ जना, अफिसर लेभलका लागि ब्रान्च म्यानेजर ४ जना, जूनियर अफिसर र अफिसर लेभलका लागि ब्रान्च म्यानेजर ६ जना, चार्टर्ड अकाउन्टेन्टका लागि केही र रिक्स डिपार्टका लागि केही कर्मचारीको माग गरेको हो ।

त्यस्तै बैंकले सुपरभाइजर लेभलका लागि केही रिलेशनसिप अफिसरका लागि केही र इन्फरमेशन ट्क्नोलोजीका लागि केही कर्मचारीको माग गरेको जनाएको छ ।

Prabhu
Crest

र्बंकले उपत्यका बाहिरका विभिन्न शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नागरिकले अगष्ट २७ सम्म आवेदन दिइसनुपर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS